Fill Correct Informations

11th Music Khabar Music Award 2023

2026-05-05

Rs.1000

I here by declare that all above mention details are correct. I promise to co-operate with the organization till the end of the event.
१. गीत २०७९ बैशाखदेखि २०८० असार मसान्तभित्र प्रकाशित भएको हुनुपर्नेछ ।
२. आवेदक स्रष्टा वा कम्पनी हुनुपर्नेछ ।
३. नवप्रतिभाको हकमा २०७९ भित्र पहिलो गीत बजारमा सार्वजनिक गरिएको हुनुपर्नेछ ।
४. अवार्डमा सहभागी हुनका लागि स्रष्टाले प्रति गीत रु.१००० शुल्क बुझाउनुपर्नेछ भने अन्य विधामा रु.१०० थप गर्नुपर्नेछ ।
५. अवार्डमा सहभागी गराइएको विधामा मात्र जुरीले निर्णय गर्नेछ ।
६. अवार्डमा नीति नियमहरु आयोजक कमिटिले निर्धारण गरेबमोजिम मान्य हुनेछ भने जुरीको निर्णय अन्तिम निर्णय हुनेछ ।